Header021.jpg
www.mewanambin.com - Items filtered by date: October 2015

टेनेसि अमेरिका / Sunday, 25 October 2015
अक्टूबर २४, २०१५, शनिवार सेन्ट्रल टाईम ६:०० बजे सल्लाकार तथा अगुवा श्री डि.जे खालिङ ज्यूको अदक्ष्यतामा बसेको अमेरिकावासी किराती अगुवा, बुद्धिजीवी तथा राज्य प्रतिनिधिहरूको ऐतिहासिक दोश्रो टेलिकनफरेन्स सफल्ता पूर्बक सम्पन्न भएको छ।

माङसेबुङ नेपाल/ कार्तिक, ७ गते २०७२
किरातीहरको नोमाङगेन्ना सेवा तथा किरात धार्मिक पर्व मुबेक्वा सेवाको रुपमा आगामी मंसिर १८ गतेदेखि २० गतेसम्म बाँझो–९, माङसेबुङ इलाममा हुने समारोहलाई भव्यरुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा १ हजार ५ सय ६२ सदस्यीय ‘‘मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह–२०७२ मुल आयोजक समिति गठन भएको छ । 

दमक नेपाल/शुक्रबार, ०६ कार्तिक २०७२
किरात धार्मिक पर्व
महागुरु फाल्गुनन्द जयन्तीको शुभकामना
दिन प्रतिदिन विश्वमा भयावह घटनाक्रम बढ्दो छ। कल्पनाभन्दा बाहिरका रोगहरुले, विविध तवरका दुर्घटनाहरुले अनि विभिन्न सोचले विभिन्न नाममा गरिएका संघर्षहरुले विश्व नै आक्रान्त, तनावपूर्ण अवस्थामा रहेको छ ।

कोताराया मलेसिया /Wednesday, 21 Octor 2015
बिश्वशान्ति तथा मानव एकता कायम राखौ १३१ औ फाल्गुनन्द जन्मजयान्ति मनाऔ"
२० औ शताब्दीका महान समाज सुधारक, किरात धर्मदर्शनदाता, तपस्वी , त्रिकालदर्शि तथा नेपालको १६ औं राष्ट्रिय बिभूति मुहिगुम अंसिमाङ फाल्गुनन्द लिङ्देन ज्युको १३१ औ जन्म जयन्ती किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति मलेसियाको संयोजकत्वमा यहि मिति २०७२/७/२५ गते तदनुसार 11 November 2015 का दिन मलेसियाको राजधानी के.एल कोतारायाको प्रदेशी रेष्टुरेन्ट स्थित हुन गइरहेकोले सम्पुर्ण किरात धर्मवलम्बीहरु लगायत गैर किरात धर्मवलम्बीहरुलाइ पनि तपशिलको मिति,समय स्थान मा उपस्थित भइदिनहुन सबिनय अनुरोध गरिन्छ !

दमक नेपाल/मंगलबार, २० गते २०७२
माङसेवुङ/सत्य, शान्ति र अहिंसाका प्रणेता किरात धर्म दर्शनदाता तथा नेपालको १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३१ औं जन्मजयन्ती किरातीहरुले किरात धार्मिक पर्वको रुपमा संसारभर मनाउने तयारी गरिरहेका छन ।

टेनेसि अमेरिका / आइतबार, २३ असोज २०७२
गते आईतबार बसेको किरात कल्चरल सोसैटी अफ टेनिशीको भेलाले महान किरात मुन्धुमदाता, नेपाल राष्ट्रीय बिभूती तथा महान समाज सुधारक मुहिंगुम अंसीमाड़• फाल्गुनन्द लिंदेन ज्यूको १३१औं जन्मजयन्ती कार्तिक २५ गते बुधवार (November 11,2015) 1240 Anduin Avenue Cane Ridge, TN-37013 मा मनाउने भएको छ।

माङसेबुङ / शुक्रबार, असोज २९ गते २०७२
मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेईङ तथा मुहिमगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरू दुवारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण, प्रचार प्रसार गर्न र किरात मौलिक संस्कृकिहरुलार्इ विस्वको मानचित्रमा उभ्याउने उद्देश्यले अङसीमाङ तथा अङसीमामाङज्यूहरुको माङसवारी वि.स.२०३७ आसोज २५ गते केन्द्रीय किरात साँस्कृतिक समिति अर्थात किरात साम्यो साक्थिमगेन पान्जुम्भोको स्थापना भएको गत असोज २५ गते ३६ बर्ष भएको छ।

Thursday, 15 October 2015 10:55

Kirat Teleconference in America

टेनेसि अमेरिका / बिहिबार, २८ असोज, २०७२
After the 2nd Annual Kirat Interstate Ubhauli Sewa and mass general conference of state representatives held in Akron, Ohio in May, 2015, first teleconference of Kirat Cultural Society of America (KCSA) was held on October 11, 2015, Sunday at 6 pm central time of America under the chairmanship of formercoordinator of KCSA, Dr. Naresh Lawoti.

स्विन्डन बेलायत / शनिबार, ३ अक्टोबर २०१५
यहि November 2015 का दिन बेलायत स्थिति South Wales, Cwmbran प्रान्तमा नेपाल १६अाैँ राष्ट्रिय बिभुती बर्तमान किरात धर्मगुरूका पनि गुरु महागुरु मुहिगुम अङसिमाङ लिङ्देन फाल्गुनन्द ज्युको १३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले आयोजना गर्ने भएकालेे सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि विनम्र अनुरोध गर्दछ ।

काठमाण्डौ / शुक्रबार, १५ असोज, २०७२
किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन १३१औं जन्मजयन्तीको तयारी विभिन्न स्थानमा सुरु भएको छ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 11 guests and no members online