१३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा कार्यक्रम रेडियो माङसेबुङबाट प्रत्यक्ष प्रसारण यो तलको भिडियो क्लिक गरेर हेर्नु होला।
समाजसेवि मचिन्द्र बिक्रम योङहाङ ज्युको पिताको १९९५ चैत्र २५ गते जन्मनु भर्इ २०७२ असोज २६ गते असामहिक निधन हुनुभएको खबरले हामी अत्यन्तै मर्माहत भएका छेोँ । उहाँको आत्मा तागेरा निङ्वा भू माङमा लिन हुन सकुन । हार्दिक श्रध्दाञ्जली!
दमक नेपाल/शुक्रबार, ०६ कार्तिक २०७२
किरात धार्मिक पर्व
महागुरु फाल्गुनन्द जयन्तीको शुभकामना
दिन प्रतिदिन विश्वमा भयावह घटनाक्रम बढ्दो छ। कल्पनाभन्दा बाहिरका रोगहरुले, विविध तवरका दुर्घटनाहरुले अनि विभिन्न सोचले विभिन्न नाममा गरिएका संघर्षहरुले विश्व नै आक्रान्त, तनावपूर्ण अवस्थामा रहेको छ ।
स्विन्डन बेलायत / शनिबार, ३ अक्टोबर २०१५
यहि November 2015 का दिन बेलायत स्थिति South Wales, Cwmbran प्रान्तमा नेपाल १६अाैँ राष्ट्रिय बिभुती बर्तमान किरात धर्मगुरूका पनि गुरु महागुरु मुहिगुम अङसिमाङ लिङ्देन फाल्गुनन्द ज्युको १३१औँ जन्मजयन्तीको पावन अवसरमा चासोक सेवा (नुवागी) सेवापुजा लगायत समारोह, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतले आयोजना गर्ने भएकालेे सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि विनम्र अनुरोध गर्दछ ।
लिम्बुवानको पान्थर फेदेन/ आइतबार, १०साउन २०७२ ।
लिम्बुवानको पान्थर,फेदेन,स्थित चोकमागुको लब्रेकुटीमा किराँत बहश श्रृङ्खला-१०अन्तर्गत आफ्नो कार्य-पत्र`किरात सभ्यतामा मौलिक परिधान र प्रयोग विषायकमा नालिफुङवाका अध्यक्ष बिक्रम वानेमले प्रस्तुत गरेका थिए ।
नाशभिल टेनेसि संयुक्त राज्य अमेरिका / २०७२ साल बैसाख २० गते, आर्इतबार
किराँत कल्चरल सोसाईटी अफ टेनेसी- USA ले गएको मिती बैशाख २० गते आईतबार २०७२, गएका बर्षहरू जस्तै यो बर्षमा पनि नेश्भिल टेनेसीमा किराँत धर्मवलम्बिहरुले सामुहिकरुपमा बिशाल किराँत सामाजिक खिबेक्वा याक्वा सेवा भब्यताका साथ सफल पारेको छ ।
माङसेबुङ/र्इलाम Tuesday, 26 April 2015
किराँत सामाजिक नाशभिल टेनेसिले सँधै झैँ यसपटक पनि सावायेत्हाङ किराँत खिबेक्वा गाक्वा सेवाको अायोजना गरेको छ । धर्मले हाम्रो उच्चआत्म मनको आध्यात्मिक आवृत्तिहरूलार्इ पङ्क्तिबद्धता गर्नेमा मदत गर्दछ । यसो गर्नाले हामीलार्इ सृष्टि भै सकेको बस्तुहरू र नयाँ बिचारहरू प्राप्त गर्ने गर्दछाैँ ।
रेडियो माङसेबुङ अनलाइनबाट "किराँत पहिचान" कार्यक्रम प्रोस्तोता हाङसामा खापुङ ज्यूको ममतामयि पुज्यनिय माताको उपचार क्रममा गत मंसिर सोमबार, १५ गते २०७१ साल ६१ बर्ष अल्पायूमा नै असामयिक निधन हुनुगएकोले दिवंगत आत्मालार्इ चिर शान्ति मिलोस साथै उहि तागेरा निङ्वा भू माङ्को कोखमा शान्ति पुर्ण साथ लिन हुन सकोस! आमा प्रति रेडियो माङसेबुङ परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछेोँ ।
We have 100 guests and no members online