Kathmandu:-
Header011.jpg
Sunday, 08 June 2014 10:23

पान्थरमा किरात साम्यो साक्थिम्गेनको क्षेत्रीय समिति गठन । Featured

Written by
Rate this item
(1 Vote)

माङसेबुङ । जेष्ठ २५ गते २०७१
किराँत साम्यो साक्थिम्गेन पान्जुम्भोको पान्थर क्षेत्र नम्बर दुईमा सञ्जीव कुरुम्बाङको अध्यक्षतामा क्षेत्रीय समिति गठन भएको छ ।

नवगठित समितिमा उपाध्यक्ष चन्दा कुरुम्बाङ र लोक्फाहाङमा फियाक, सचिव गोपाल फियाक, सहसचिव बबिता लाओती र कोषाध्यक्ष मीना सेर्मा रहनुभएको छ । समितिको सदस्यहरुमा कोपिला राई, रोम सेर्मा, सनम देवान, इन्द्रकुमारी देवान, सुजन लाओती प्रमिला लाओती रहनुभएको छ ।

आङना, आरुबोटे, मौवा, हाङगुम, वलने, लिम्बा, कुरुम्बा, रबि, साराङडाडा, माङजाबुङ, फाक्तेप, चिलिङदेन, आङसाराङ, रानीगाउ, स्याब्रुम्बा, यासोक समेतको समिति रहने छन् । क्षेत्रिय समिति अन्र्तगत २१-२५ सदस्य रहने निर्देशिकामा उल्लेख भएको छ ।

जेठ २३ गते वलने–३ र हाङगुम–७ को संगमस्थलमा रहेको तुम्बेवा हाङसाम माङहिममा साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सहसचिव सुमन लाओतीको प्रमुख आतिथ्यमा भएको समिति गठन भएको थियो ।

Read 1826 times Last modified on Sunday, 08 June 2014 17:02

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 41 guests and no members online