Kathmandu:-
Header012.jpg
Thursday, 30 April 2015 17:56

८५ औ समाज सुधार दिवश बिभिन्न स्थानमा सम्पन्न । Featured

Written by
Rate this item
(1 Vote)

दमक/ २०७२ साल बैसाक २५ गते, शुक्रबार
हिजो बैसाक २४ को अवसरमा किरात धर्मावलम्बीहरुले शुभकामना आदान प्रदान साथै किरात चार्डको रुपमा मनाईको छ । सोही अवसरमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमाको सवारीमा झापाको दमक ३ स्थित बेल्डाँगी क्याम्पमा फाल्गुनन्द शालिक अनावरन सगै ८५ औ समाजसुधारको औपचारिक उद्धघाटन भएको थियो ।

वि.सं. १९८८ साल बैसाक २४ गते पान्थरको लब्रेकुटीमा मुहिगुम अङसिमाङ फाल्गुनन्द लिङदेन ज्यूले वाध्नु भएको र उठाउनु भएको दिनलाई किरातीहरुले समाज सुधारको रुपमा बैसाक २४ लाई मान्ने गरेका छन् ।

पूर्व मन्त्री बेनुप प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न राष्टका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो । सो कार्यक्रममा गएको बैसाक १२ को महाविनासकारी भूकम्पमा परेका नेपाली दाजुभाई हरुको आत्मा चिर शान्तिको कामना गदैै १ मिनेट मौनधारण कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा धर्मगूलाई अभिनन्दन चढाएका थिए भूटानी शर्णाथीहरुको विशेष सकृयतामा दिवश सकेको थियो । नेपाल लगायत भिभिन्न स्थानमा समाजसुधार दिवश मनाईएको समाचार प्राप्त भएको छ । पान्थरको लब्रे बाकी तस्वीर सहित तलः

Read 1645 times Last modified on Wednesday, 10 June 2015 18:48

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 39 guests and no members online