मुलुकमा इन्धनको चरम अभाव भए पनि प्रधानमन्त्री ओलीले भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि अाफू निकटस्थ मन्त्री र प्रधानसेनापति समेत सँगै लिएर गएका ओलीले फाल्गुनन्दको जन्म जयन्तीको दिन सार्वजनिक विदा दिनेसमेत घोषणा गरे।
पाँचथर / बुधबार, २५ कार्तिक २०७२, 11 Nov 2015
पेट्राेलियम पदार्थ अभवामा नेपालीको जनजीवन कस्टकर बनिरहेको बेला प्रधानमन्त्री केपी ओली बुधबार हेलिकप्टर चढेर पाँचथर पुगे । प्रधानमन्त्री अाेली धार्मिक गुरु फाल्गुनन्दको १ सय ३१ औं जन्मजयन्ती समारोहमा सहभागी हुन गएका थिए।
मुलुकमा इन्धनको चरम अभाव भए पनि प्रधानमन्त्री ओलीले भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि अाफू निकटस्थ मन्त्री र प्रधानसेनापति समेत सँगै लिएर गएका ओलीले फाल्गुनन्दको जन्म जयन्तीको दिन सार्वजनिक विदा दिनेसमेत घोषणा गरे।
Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.
We have 71 guests and no members online