Kathmandu:-
Header04.jpg
Thursday, 10 November 2016 10:52

मलेसिया १६औँ राष्ट्रिय विभुति मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १३२औ जन्मजयन्ति मनाए । Featured

Written by थाकुहाङ मेरिङ सम्बाहाम्फे
Rate this item
(1 Vote)
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय प्रवास समिति मलेशिया मुल आयोजक, चेसुङ समुह मलेशियाको सह आयोजकत्वमा १६औ राष्ट्रिय विभुति मुहिङ्गुम अङ्सीमाङ् महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १३२औ जन्म जयन्ति मनाए ।
समारोहमा नेपाल राजदुतावास मलेशियाका तृतिय सचिब विनोद मुखिया ज्युको प्रमुख अतिथ्यमा नेपालबाट आउनु भएका गायक तथा हास्यकलाकार यासेली यङहाङ् विशेष अतिथी साथमा एनआरएन मलेशिया, जनजाति महा संघ मलेशिया, किरात याक्थुङ् चुम्लुङ् मलेशिया, नेपाल ब्यवसायी संघ लगायत बिभिन्न राजनितिक, सामाजिक, धार्मिक संघ सस्थाका प्रतिनिधी, पत्रकार, साहित्यकार, कलाकारहरुको उपस्थितीमा बृहत कार्यक्रम भएको छ ।
 
उक्त कार्यक्रमलाई किरात धर्म तथा साहित्य उत्थान संघ प्रवास राष्ट्रिय समितीका महासचिब बिबिहाङ् सावदेनले सञ्चालन गरेका थिए भने उक्त कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ मलेशिया राष्ट्रिय प्रवास समितीका अध्यक्ष पदमकुमार फियाकले सभापतित्व गर्नु भएको थियो प्रमुख अतिथी लगायत सबै बक्ताहरुले महागुरु फाल्गुनन्द लिङ्देन ज्युको महिमाको वयान साथै वर्षेनी अझ ब्यापकता दिनु पर्ने धारणा ब्यक्त गरेका थिए ।
Read 789 times Last modified on Monday, 14 November 2016 11:12

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 63 guests and no members online