Kathmandu:-
Header05.jpg
Saturday, 16 July 2011 20:37

मजदुर दिवसमा फुटबल प्रतियोगिता, चुम्लुङ विजयी । Featured

Written by देवराज रार्इ
Rate this item
(0 votes)

मजदुर दिवसका दिन मे १ तारिखका दिन जनसरोकार समाज हङकङको आयोजनामा सम्पन्न भएको एक दिवसीय फुटबल प्रतियोगितामा प्रिभे फुटबल क्लवलाई १-० गोलले पराजित गर्दै चुम्लुङ फुटबल क्लवले शहीद कप उपाधि हात पारेको छ ।

नेपाली समुदायका १४ वटा फुटबल टिमले सहभागीता जनाएको खेल कउलुन पार्ककको मिनिसकर पिचमा सम्पन्न भएको थियो । सिक्स ए साइड लिग कम नकआउट आधारमा खेलाइएको खेलमा विजयी चुम्लुङले उपाधिसँगै ६ हजार ६ सय ६६ हङकङ डलर उपाधि प्राप्त गरेको थियो । उता उप विजयी बनेको प्रिभे फुटबल क्लवले उपविजेताको ट्रफी एवं ३ हजार ३ सय ३३ डलर नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो । चार समुहमा विभाजन गरी खेलाइएको खेलमा ८ टिम क्वाटर फाइनलमा प्रवेश गरेका थिए । क्वाटर फाइनलबाट सेमी फाइनलमा पुगेको धरान फुटबल क्लवलाई पराजित गरी चुम्लुङ फुटबल क्लवले फाइनलसम्मको यात्रा तय गरेको थियो । नेपाली समुदायका राम्रा र अनुभवी खेलाडीहरु संलग्न प्रिभे फुटबल क्लवले यसपालि आफ्नो दुई टिमलाई प्रतियोगितामा उतारेको थियो । प्रिभे फुटबल क्लवले सेमी फाइनलमा प्रिभे फुटबल क्लव निलोको सामना गरेर सहज विजयी सहित फाइनलको यात्रा तय गरेको हो । अन्ततः कडा प्रतिस्पर्धामा प्रिभेले ३० मिनेटको खेल अवधिमा पराजि भएको थियो । विजयी खेलाडीहरुलाई नेपाली समुदायका नेताहरुले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । प्रतियोगितालाई हङकङ नेपाली महासंघले सहयोग प्रदान गरेको थियो । खेलको पूर्ण विवरण पुनः अपडेट गरिने छ ।

साभारः लोपालो डटकट

http://www.alopalo.com

Read 6239 times Last modified on Monday, 10 March 2014 17:40

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 81 guests and no members online