Kathmandu:-
Header07.jpg
Wednesday, 15 February 2012 09:22

एमजीएस माङ्मालुङलाई उपाधी Featured

Written by प्रदीप मेन्याङ्बो / eKantipur.com
Rate this item
(1 Vote)

एमजीएस माङ्मालुङलाई उपाधी
प्रदीप मेन्याङ्बो
माङसेवुङ -इलाम)- इलामको माङ्सेवुङमा संचालित किरात धर्मगुरुआमा मुहिगुम अंसिमामाङ्मा सांवा पवित्राहाङ्मा महिला फुटवल प्रतियोगिताको दोश्रो संस्करणको उपाधी एमजीएस माङ्मालुङ क्लबले हात पारेको छ ।

मंगलबार सम्पन्न फाइनलमा देउमाई युवाक्लबलाई २-१ गोल अन्तरले हराउदै उपाधी माथि कव्जा जमाएको हो ।

उपाधी संगै उसले नगद २५ हजार रुपैया, एकतोला सुन र २८ तोला चादीले मोरेको आकर्ष ट्रफि र प्रमाणपत्र पनि हात पारेको छ । उपविजेता देउमाइले नगद १५ हजार सहित प्रमाणपत्र हात पारेको थियो ।

किरात धर्म गुरु आमा पवित्रा हाङ्मा सांवाको ५६ औ जन्मोत्सबको आवसरमा लारुम्बा स्थित माङ्सेवुङको सरस्वती उच्चमाविको खेल मैदानमा किरात साम्यो हक्चात पान्जुम्भोद्धारा आयोजित रोमान्चक प्रतिश्पर्धापर्ुण्ा खेलमा जितका लागि एमजीएसका लागि म्यान अफ द म्याच कल्पना र्राईले दुइ गोल गरेकी थिइन् । देउमाइका लागि समिक्षा खत्रीले एकमात्र सान्तवना गोल गरेकी थिइन् ।

Read 3299 times Last modified on Monday, 10 March 2014 17:37

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

बि.बि.सि. नेपाली सेवा

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

BBC News नेपाल - समाचार, भर्खरै प्राप्त समाचार, भिडिओ, विश्लेषण, प्रतिक्रिया | बीबीसी नेपाली

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 44 guests and no members online