माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार, ६ः२४ बजे बेलुकी
पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगिताको फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ बिच भएको माङसेबुङ खेल मैदानमा ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङले कप उचाल्न सफल भएको छ ।
माङसेबुङ / वि.सं. २०७१ फागुन ०२ शनिबार
जारी पवित्राहाङमा रनिङ गोल्ड कप महिला फूटबल प्रतियोगितको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा न्यू स्टार कीर्तिपुर मोरङ र कर्णसिं सोनाम स्मृति यूबा क्लब ताप्लेजुङ दिनको २ बजेदेखि माङसेबुङ खेल मैदानमा आमने सामने हुँदै छन् । ५० हजार रुपैयाँ नगद र एकतोला सुन जडित ट्रफी कसले उचाल्ने भन्नेमा यतिबेला विभिन्न अड्कलबाजी चलिरहेको छ ।
वि.सं. २०७१ माघ २५ आइतबार
माङसेबुङ/मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ५९औं जन्मोत्सवको अवसरमा आयोजित महिला फूलबल पवित्रहाङमा साँबा रनिङ गोल्डकपको पाँचौं संस्करण आजदेखि शुरु भएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन 'सेइङ' ज्यूको ५९औं जन्मोत्सव अवसरमा आयोजना हुँदै आएको 'आत्मानन्द रनिङ गोल्डकप' फुटबल प्रतियोगिता आज मंसिर ८ गते बाट माङसेबुङमा शुरु हुँदैछ ।
एमजीएस माङ्मालुङलाई उपाधी
प्रदीप मेन्याङ्बो
माङसेवुङ -इलाम)- इलामको माङ्सेवुङमा संचालित किरात धर्मगुरुआमा मुहिगुम अंसिमामाङ्मा सांवा पवित्राहाङ्मा महिला फुटवल प्रतियोगिताको दोश्रो संस्करणको उपाधी एमजीएस माङ्मालुङ क्लबले हात पारेको छ ।
माङसेबुङ/किरात धर्मगरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ५८ औं बर्षपुग्नु भएको अवसरमा बिविध कार्यक्रमका साथ आत्मानन्द रनिङ गोल्ड कप मंसिर १९ गते सकियो ।
रनिङ गोल्ड कपका संयोजक राजेन्द्र व्रि्रम खजुमले गरेको खेलमा उन्नाइस टिम सहभागी रहेको थियो । जसअर्न्तगत प्रथम जित हात पार्नका लागि पान्थर, स्याव्रुम्बाले लगेको थियो भने दोस्रो पुरस्कार झापा, भाङबारी समुहले लगेका छन् ।
मजदुर दिवसका दिन मे १ तारिखका दिन जनसरोकार समाज हङकङको आयोजनामा सम्पन्न भएको एक दिवसीय फुटबल प्रतियोगितामा प्रिभे फुटबल क्लवलाई १-० गोलले पराजित गर्दै चुम्लुङ फुटबल क्लवले शहीद कप उपाधि हात पारेको छ ।
We have 52 guests and no members online