Kathmandu:-
Header018.jpg
Wednesday, 09 September 2015 09:29

कवयित्री लीला सेलिङ सम्मानित Featured

Written by halesee.com
Rate this item
(1 Vote)
Pic:- www.halesee.com Pic:- www.halesee.com

दक्षिण कोरिया /बुधबार, २३ भदौ २०७२
बेलायतमा बसेर साहित्य साधनामा साधनारत कवयित्री लीला सेलिङ माबो दक्षिण कोरियामा सम्मानित भएकी छन् । केही समयअघि प्रकाशित ‘लाहुरेनी पीडा’ कवितासंग्रहमार्फत नेपाली नारी र लाहुरेनीका वास्तविक पीडा सार्वजनिक गरेको भन्दै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कवयित्री माबोलाई सम्मान गरेको हो ।

दक्षिण कोरियाको सुवनमा एक कार्यक्रम गरी नेपाली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रम प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अध्यक्ष विनोद कुँवर रकिरात याक्थुङ चुम्लुङ कोरिया अध्यक्ष सन्तोष मादेनले कवयित्री लीलालाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उपस्थित पाहुनाले खादा ओढाएर उनलाई सम्मान गरेका थिए । सम्मानित कवयित्रीले किरात याक्थुङ चुम्लुङ कोरियालाई मायाको चिनोस्वरूप लिम्बू मौलिक गरगहना र पोसाक प्रदान गरेकी थिइन् । ससम्मानलगत्तै उनले आफूद्वारा लेखिएका कविता वाचन गरेकी थिइन् ।

Read 1534 times Last modified on Saturday, 03 October 2015 09:44

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 31 guests and no members online