सुकमान सुहाङ (615)-891-8479 This email address is being protected from spambots. You need JavaScript enabled to view it. संयोजक तेस्रो वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा किरात कल्चरल सोसाइटी अफ टेनिशी ईन, अमेरिका ।
तेस्रो वार्षिक किरात अन्तर राज्य उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा २०१६ को कार्यक्रम तालिका यसप्रकार छ:-
१) क) पहिलो दिन मे २७ (May 27, 2016) तारिक शुक्रवार दिउसोको २:०० बजेवाट सम्पूर्ण अमेरिकन राज्य प्रतिनिधि, बुद्धिजिबी र किरात समाजका अगुवाहरूको भेला र अधिवेशन सुरू, बेलुकाको खानपिनको अधिवेशन हलमै ब्यावस्था
ख) पहिलो दिन मे २७ (May 27, 2016) केन्द्रिय समिति गठन र बिधान मस्यौदा उपर ब्याख्या बिश्लेशन
२) क) दोस्रो दिन मे २८ (May 28, 2016) तारिक शनिवार बिहान ७:०० बजेबाट 'Edwin Warner Park' मा गाली स्राप बहन्ती, ताम्भुङ कुदाप माङ सेवा र खिबेक्वा लाधुङशेमी सेवा सुचारू ख) दोस्रो दिन मे २८ (May 28, 2016)तारिक शनिवार सेवामा उपस्थित सबै भक्तजन र अन्यामा फलार, तरूल भेगुर, चिया पानी र सेवा पश्चात खानपिनको ब्यावस्था,
ग) दोस्रो दिन मे २८ (May 28, 2016)तारिक शनिवार सेवाको समयमा माङलाङ केलाङ, साकेला, र किरात धार्मिक भजन प्रस्तुति र ४:०० बजे सेवा समापन घ) दोस्रो दिन मे २८ (May 28, 2016) तारिक शनिवार ५:०० बजेवाट सम्पूर्ण अमेरिकावासी माङसेवासावाहरूको अधिवेशन सुरू, साँझको खानपिनको अधिवेशन हलमै ब्यावस्था
३)क) तेस्रो दिन मे २९ (May 29, 2016) गते आईतबार ११:०० बजेवाट बिभिन्न संस्कृतिक कार्यक्रम प्रस्तुति , अथितिहरूको स्वागत सम्मान कार्यक्रम, समाजका बिशिष्ट ब्याक्तित्वहरूलाई सम्मानित कार्यक्रम , नया अमेरिकन किरात केन्द्रिय समितिहरूको नाम उदघोस, केहि अथितिहरूको मन्तब्य, र ख) तेस्रो दिन मे २९ (May 29, 2016) तारिक आईतवार ५:०० कार्यक्रम समापन र पाहुनाहरूको बिदाई ।
४) पहिलो र दोस्रो दिनको किरात राज्य प्रतिनिधि, अगुवा, बुद्धिजीवी र माङसेवासावाहरूको अधिवेशन हुने स्थल :-
Venue: - 5260 Hickory Hollow Parkway, Antioch, TN 37013 Global Mall, Entrance A Crossing, (Behind). Time:- First Day, 2:00 PM - 8:00 PM Second Day, 5:00 PM - 11:00 PM
५) दोस्रो दिन, किरात उभौली (खिबेक्वा याक्वा) लाधुङशेमी सेवा पुजा हुने स्थल:- Venue: - 50 Vaughn Road, Nashville, TN 37221 Edwin Warner Part, Picnic and Sports Shelter. Time:- 7:00 AM - 4:00 PM
६) तेस्रो दिन, बिभिन्न सांस्कृतिक कार्यक्रम तथा सम्मान र केन्द्रिय समिति घोषणा कार्यक्रम हुने स्थल:- Venue: - John Overton High School, 4820 Franklin Road, Nashville, TN 37220. Time: - 11:00 AM - 5:00 PM