Kathmandu:-
Header08.jpg
Thursday, 26 April 2012 19:31

८१ औं समाज सुधार दिवशमा हार्दिक निमन्त्रणा । Featured

Written by सुमन लाओती, पान्थर लब्रेकुटी
Rate this item
(5 votes)

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।
धार्मिक पर्यटकिय तिर्थ स्थल, महागुरु फाल्गुनन्द कर्म भूमि पान्थरको लब्रेकुटीमा हुन गइरहेको ८१ औं समाज सुधार दिवशको पावन अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देव आगमन हुने भएकोले सम्पुर्ण श्रदालु भक्तगण धर्मप्रेमी महानुभावहरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

 HKNepali-logo

LobreKuti2

८१ औं समाज सुधार दिवश मुल समारोह समितीको बैठकमा माङ्हिमका अध्यक्क्ष रमेश तुम्बापो को अध्यक्षता मा कारीब १०५ भक्तजनहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमहरुः
१.  २०६९ बैसाख २१ गते उपस्थिती
२. २०६९ बैसाख २२ गते साक्मुरा वादेम्मा (गालीश्राप बहन्ती)
३. २०६९ बैसाख २३ गते सावायेत् नाम्धुङ लाधुङ सेमी (महाअष्टहवन यज्ञ) सेवा
४. २०६९ बैसाख २४ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देव सवार पश्चात ८१ औं समाज सुधार दिवश साथै महायज्ञ सेवाको समुदघाटन, साँझ धार्मिक प्रवचन ।
५. २०६९ बैसाख २५ गते किरात धर्मगुरु, गुरुआमा ज्युहरुको भ्रमण कार्यक्रम भ्रमण हुने स्थानहरुः काबेली मन्दिर, पाथिभरा मन्दिर, निगुरादेन (चिलिङसे मन्दिर)
६. २०६९ बैसाख २६ गते लब्रेकुटी माङहिम प्रागणमा प्रवचन कार्यक्रम ।
७. २०६९ बैसाख २७ गते गुर्रुदर्शन भेट कार्यक्रम ।
८. २०६९ बैसाख २८ गते सांगिगितीक कार्यक्रम ।
९. २०६९ बैसाख २९ गते विदाइ पश्चातः धनकुटाको मिक्लाजोङ, पान्थरको तुम्बेवा, इलामको जितपुर हुदै माङसेबुङ अवतरण भई कार्यक्रम सकिनेछ ।

आयोजक
१. ८१ औं समाज सुधार दिवश मुल समारोह समिती
२. किरात साङसेन वरक चोत्लुङ माङहिम चोकमागु पान्थर

सह आयोजक
३. किरात धर्म तथा साहित्य उथान संध जिल्ला शाखा पान्थर

अफिसियल मिडिया
१. सप्तकोशी एफ.एम. ९० मेगाहर्ज (इटहरी, सुनसरी)

मिडिया पार्टनर्सहरु
२. सुम्हात्लुङ एफ.एम. १०४.२ मेगाहर्ज (पान्थर, फेदेन)
३. रेडियो नेपालवाणी एफ.एम. ९४.९ मेगाहर्ज (इलाम)
४. मेन्छ्यायेम एफ.एम. १०२.६ मेगाहर्ज (म्याङलुङ तेह्रथुम)
५. तमोर एफ.एम. १०२ मेगाहर्ज (ताप्लेजुङ)
६. ब्लाष्ट दैनिक -धरान, सुनसरी
७. Avenues TV - East Nepal
८. www.ekantipur.com
९. www.hknepaliradio.com
१०. www.alopalo.com
११. www.mewanambin.com
१२. माङगेन्ना पत्रिका (माङसेबुङ)
१३. किरात विश्व आवाज पत्रिका (माङसेबुङ)
१४. किरात नाम्साङ पत्रिका (दमक, झापा)
 
मिडिया प्रायोजक
१. मेवानाम्बिन मिडिया कम्युनिकेशन प्रा.लि. लारुम्बा इलाम
(क) ब्यबस्थापकः पदम कुमार लाओती (हङकङ)
(ख) कोअर्डिनेटर नेपालः सुमन लाओती
(ग) मिडिया अपरेसन बरिष्ठ नेपालः प्रदिप मेन्याङबो
 
२. देउमान आङबुहाङ (हङकङ्)
३. अनिल (सेरी) आङबुहाङ (हङकङ)
४. शान्ति आङबुहाङ (हङकङ)
५. सीता आङबुहाङ (हङकङ)
६. सुमी एभेङ (हङकङ)
७. राजेश पाहिम (हङकङ)
८. धनबहादुर लाओती (हङकङ)
Read 3546 times Last modified on Monday, 10 March 2014 17:36

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 31 guests and no members online