Kathmandu:-
Header06.jpg
www.mewanambin.com - Mewanambin-सुचना विविध
सुचना विविध

सुचना विविध (44)

Rate this item
(1 Vote)
धार्मिक पर्यटकीय स्थल माङसेबुङमा आउनुहोस् ।
मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देन ५९औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् । सबैमा हार्दिक-निमन्त्रणा दश्रद्धालु भक्तजन महानुभावहरु, किरात धर्मावलम्बीहरुको धार्मिक तिर्थस्थल एवम् पर्यटकीय स्थल माङसेबुङमा सदाझैं किरात धर्मावलम्बीहरुको महान् आस्थामा विराजमान, ममतामयी किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङ्देनज्यूको ५९औं शुभ जन्मोत्सवको आयोजना गरिएको छ ।
Rate this item
(1 Vote)

माङसेबुङ / बिहिबार, ६ नोभेम्बर २०१४
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको अपुरा कामलाई पूरा गर्ने जिम्मेवारी लिएर विं. संस २०११ मंसिर १८ गते जन्मावतरण हुनुभएका मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ यहि मंसिर १८ गतेदेखि ६१ औ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।

Rate this item
(1 Vote)

माङसेवुङ / सोमबार, कार्तिक ३ गते २०७१
किराँतीहरुले नेपालको १६ औं राष्ट्रिय विभूती तथा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ती समारोहलाई किरात धार्मिक चाडको रुपमा भव्यतापूर्वक मनाउने भएको छ।

Rate this item
(1 Vote)

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।

Rate this item
(1 Vote)

बेलायत / अल्डरसट, यू.के.
मित्रहरु सेवारो,न्यानो अभिवादन !!
किरात याक्थुङ चुम्लुङ महिला समिति युके को प्रथम ऐतिहासिक भेटघाट कार्यक्रम यही ३१ अगष्ट २०१४ आईतबारको दिन हुने भएकोले उक्त भेटघाट कार्यक्रममा सम्पुर्ण महिला तथा सज्जन बृन्दहरुमा गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।

Rate this item
(2 votes)

माङसेबुङ / इलाम, नेपाल, भाद्र १ गते
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, विश्वमा विकृति र विसंगतिले दिन दुई गुणा रात चौगुना जरा गाड्दै गएको विषम् परिवेशमा किरात धर्मले अँगालेको विश्व शान्ति र मानव एकताको सन्देश छर्दै तपार्इ हाम्रो घरदैलो सम्म पुर्याउने हेतुले किरात धर्म गाउँ जागरण अभियान २०७१ प्रचारप्रसार समितिको घुम्ती टोली गाउँ प्रस्थान गरिसकेका छन् ।

Rate this item
(2 votes)

गाउँ जागरण अभियानमा सहभागी बन्नुहोस्, धार्मिक शिक्षा लिनुहोस् । हार्दिक अनुरोध !
माङसेबुङ / ११ जेष्ठ २०७१, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
विश्वमा विकृति र विसंगतिले दिन दुई गुणा रात चौगुना जरा गाड्दै गएको विषम् परिवेशमा किरात धर्मले अँगालेको विश्व शान्ति र मानव एकताको सन्देश छर्दै तपार्इ हाम्रो घरदैलो सम्म पुर्याउने हेतुले किरात धर्म गाउँ जागरण अभियान २०७१ प्रचारप्रसार समितिको घुम्ती टोली गाउँ प्रस्थान गरेका छन् ।

Rate this item
(2 votes)

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।
किराँत कल्चरल सोसाइटी एटलान्टा, जोर्जिया, अमेरिकाको उँभेोली सेवामा साक्मुरा वादेम्मा (गालीसराप बहन्ती), विश्वशान्ति, मानव एकता, चराचर सृष्टी, सकल प्राणीका रक्षार्थका लागि नाम्धुङ लाधुङसेमी सेवाको आयोजना भएको जानकारी गराउँदै सम्पुर्ण किरात दाजुभार्इ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछेो ।

Rate this item
(1 Vote)

माङसेबुङ/र्इलाम,
धर्म भनेको पानी हो जस्ले पनि पिउन पाउछ - किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङ । केहि समययता देखि भूटानी शरणार्थीहरु तेस्रो मुलुक प्रवासले अहिले अमेरिका लगायत अन्य देशहरुमा रोजगारीमा गए पनि किरात धर्म, भाषा, लिपि, साहित्य, संस्कार, संस्कृति, मुन्धुम अनि साहित्यको संरक्षण र सर्म्वर्द्धनमा लागेको पाइन्छ ।

Rate this item
(1 Vote)

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।
किरातीहरुको धार्मिक तिर्थस्थल माङसेबुङमा यहि मिति २०७१ बैसाख २४ गते समाज सुधार दिवश हुन गइरहेको ८४ औं समाज सुधार दिवशको पावन अवसरमा सम्पुर्ण श्रदालु भक्तगण धर्मप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

Page 2 of 4

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 26 guests and no members online