Kathmandu:-
Header023.jpg
www.mewanambin.com - Mewanambin-सुचना विविध
सुचना विविध

सुचना विविध (44)

Rate this item
(4 votes)

आगामी मंसिर १७ गतेदेखि २३ गतेसम्म हुन गइरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द 'सेइङ' ५९औं शुभजन्मोत्सव एवं मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह तथा माङसेबुङ धार्मिक, सांस्कृतिक पर्यटन महोत्सव-२, २०६९ मा सम्पूर्ण महानुभावहरुमा निम्तो ।

Rate this item
(1 Vote)

।। तागेरा निङवा भू-माङे सेवारो ।। त्रिकालदर्शी, जगतगुरू, राष्टिय बिभुति, महान समाज सुधारक, महागुरु फाल्गुनन्दज्युको १२८ ओं जन्मजयन्ती समारोह काठमाडौ उपत्यकामा निम्न मिति, स्थान र समयमा हुन गइरहेकोले यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ ।

Rate this item
(2 votes)

।। ओत् तागेरा निङवा भू-माङे सेवारो ।। किराँत याक्थुङ चुम्लुङ हङकङको आयोजनामा राष्टिय बिभुति महान समाज सुधारक महागुरु फाल्गुनन्दज्युको १२८ ओं जन्मजयन्ती समारोह हङकङमा निम्न मिति, स्थान र समयमा हुन गइरहेकोले यहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछ ।

Rate this item
(2 votes)

किरात धर्म तथा साहित्य उथान संघ राष्ट्रिय समिती बेलायतले राष्ट्रिय बिभुती किरात धर्म दर्शन दाता तथा महान समाज सुधारक महीगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन ज्युको १२८ सौ जन्म जयन्तीको पावन अवसरमा निम्न मिती र स्थानमा सामुहिक माङसेवा तथा समारो गर्न गइरहेकोमा उक्त माङसेवा तथा समारोमा सहभागी भैइ कार्यक्रमको सोभा बढाइदिन हुनका लागि सम्पूर्ण किरात आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दछौ ।

किरात धर्म तथा साहित्य उथान संघ राष्ट्रिय समिती बेलायत ।

Thursday, 28 June 2012 16:05

“Radio Mangsebung" is on your Android Mobile Phones Featured

Written by
Rate this item
(2 votes)

“Radio Mangsebung is on your Android Mobile Phones”. Our community radio station “Radio Mangsebung” is on the Mobile Phones now since 27 June 2012, in courtesy of Mr. Sachin Shakya Project Lead “Radio Nepali” Android software.

Rate this item
(8 votes)

अब रेडियो माङसेबुङ तपार्इ हाम्रो सेवामा आर्इपुगेको छ । www.radiomangsebung.com

वर्तमान धर्मगुरू मुहिगुम अङसिमाङ लिङदेन आत्मनन्द सेइङ तथा गुरूआमा मुहिगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरूको भक्तजन प्रति अगाध प्रेमले गर्दा देश विदेशमा रहनु भएका धर्म प्रेमी लगायत अन्य श्रोतागणमा मध्यनजर राख्दै आगामी असार ७ गते विहिवार नेपालको समय बेलुकी ८ बजे देखी र्इन्टरनेट अनलार्इनमा रेडियो माङसेबुङको  प्रसारण हुन गर्इरहेको छ ।

Rate this item
(3 votes)

 

वर्तमान धर्मगुरू मुहिगुम अङसिमाङ लिङदेन आत्मनन्द सेइङ तथा गुरूआमा मुहिगुम अङसिमामाङ साँवा पवित्रहाङमा लिङदेनज्यूहरू विराजमान रहि बस्नु भएको गुरू निजी आश्रममा विश्व शान्ति तथा चराचर प्राणी मानव कल्याणार्थ चोमेन सेवा तपशिलमा उल्लेखित मिति, समय र स्थानमा हुने भएको हुँदा तपार्इको छरछिमेकीलार्इ समेत जानकारी गरी गरार्इ तपार्इ समेत सम्पुर्ण दाजुभार्इ तथा दिदीबहिनीहरूमा सपरिवार गरिमामय उपस्थिको लागि विनम्र अनुरोध गर्दछेों ।

  HKNepali-logo

Rate this item
(5 votes)

आउनुहोस्। आउनुहो ।। आउनुहोस ।।।
ओत् तागेरा निङवा भू माङ्ङे सेवारो ।
धार्मिक पर्यटकिय तिर्थ स्थल, महागुरु फाल्गुनन्द कर्म भूमि पान्थरको लब्रेकुटीमा हुन गइरहेको ८१ औं समाज सुधार दिवशको पावन अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देव आगमन हुने भएकोले सम्पुर्ण श्रदालु भक्तगण धर्मप्रेमी महानुभावहरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

 HKNepali-logo
Rate this item
(1 Vote)
किराँत साम्यो पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भो नेपालको संयोजनमा सावायेहाङ येत्लाधुङ नाम्धुङसेमी सेवा विश्व मानव, चराचर सकल प्राणी र विश्व व्रमाण्डको रक्षार्थ तथा अन्न, नगदी धन, सिद्धीशक्ति माङवा हाङवा प्राप्तिका लागी अष्टहवन सेवा यहि चैत्र १५ गते गरिने भएकोले सबै पापोहाङ लाओती परिवारमा सहभागिताको लागि हार्दिक निमन्त्रणा टक्र्याउदै यो कार्क्रमको सुचना उपलब्ध गरार्इएको छ ।
Rate this item
(7 votes)
धार्मिक पर्यटकीय स्थल माङसेबुङ आउनुहोस्
मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देन ५६औं शुभ-जन्मोत्सवमा सहभागी बन्नुहोस् । सबैमा हार्दिक-निमन्त्रणा दश्रद्धालु भक्तजन महानुभावहरु, किरात धर्मावलम्बीहरुको धार्मिक तिर्थस्थल एवम् पर्यटकीय स्थल माङसेबुङमा सदाझैं किरात धर्मावलम्बीहरुको महान् आस्थामा विराजमान, ममतामयी किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ५६औं शुभ जन्मोत्सवको आयोजना गरिएको छ ।

EAGLE FM 99.2 Mhz - PANCHTHAR PHIDIM
Page 3 of 4

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 49 guests and no members online