टिप्पणीकार तेजमान आङ्देम्बे (भाषाबिद), प्रा.हरिचन्द्र लाओती, (भाषाबिद)रमेश तुम्बापो(लेखक) ज्युहरुले नालिफुङ्वा अध्यक्षका कार्य-पत्र लाई ज्यादै प्रसंसनिय र तारिफ प्रदान गर्नु हुँदै केही कमी कम्जोरीहरु औंल्याइ दिनु भइ टिप्पणी गरि दिनु भएका छन्। युवापुस्ताका सिकारु कलमी ज्यानको कार्य-पत्र माथी पान्थरे आम-तन्नेरी युवापुस्ता आत्मिय साथीहरुले पनि,थप टीका-टिप्पणी गरि दिनु भइ,त्यसको गरिमा र सौर्न्दर्यता बढाइ दिनु भएको थियो।
कार्यक्रममा उपस्थित सबै शुभेच्छुक ज्युहरुलार्इ धन्यवाद ब्यक्त गर्नु भएको थियो।