Print this page
Sunday, 26 July 2015 20:11

कार्य-पत्र`किरात सभ्यतामा मौलिक परिधान र प्रयोग विषायक प्रस्तुत। Featured

Written by
Rate this item
(1 Vote)
कार्य-पत्र प्रस्तुत गरिन्दै । कार्य-पत्र प्रस्तुत गरिन्दै ।

लिम्बुवानको पान्थर फेदेन/ आइतबार, १०साउन २०७२ ।
लिम्बुवानको पान्थर,फेदेन,स्थित चोकमागुको लब्रेकुटीमा किराँत बहश श्रृङ्खला-१०अन्तर्गत आफ्नो कार्य-पत्र`किरात सभ्यतामा मौलिक परिधान र प्रयोग विषायकमा नालिफुङवाका अध्यक्ष बिक्रम वानेमले प्रस्तुत गरेका थिए ।

टिप्पणीकार तेजमान आङ्देम्बे (भाषाबिद), प्रा.हरिचन्द्र लाओती, (भाषाबिद)रमेश तुम्बापो(लेखक) ज्युहरुले नालिफुङ्वा अध्यक्षका कार्य-पत्र लाई ज्यादै प्रसंसनिय र तारिफ प्रदान गर्नु हुँदै केही कमी कम्जोरीहरु औंल्याइ दिनु भइ टिप्पणी गरि दिनु भएका छन्। युवापुस्ताका सिकारु कलमी ज्यानको कार्य-पत्र माथी पान्थरे आम-तन्नेरी युवापुस्ता आत्मिय साथीहरुले पनि,थप टीका-टिप्पणी गरि दिनु भइ,त्यसको गरिमा र सौर्न्दर्यता बढाइ दिनु भएको थियो।
कार्यक्रममा उपस्थित सबै शुभेच्छुक ज्युहरुलार्इ धन्यवाद ब्यक्त गर्नु भएको थियो।

Read 3060 times Last modified on Tuesday, 28 July 2015 20:33