Kathmandu:-
Header013.jpg
Sunday, 22 November 2015 18:59

मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मजयन्ति २०१५-११-२२ तारिक आइतबार सम्पन्न Featured

Written by तुलक तुम्सा
Rate this item
(1 Vote)

हङकङ /आइतबार, ६ मंसिर २०७२, Sunday, 22 Nov 2015
मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मदिन कार्तिक २५ गते नेपाल सरकारले उहाको जन्मदिनमा सार्बजनिक बिदा दिने भनि २०७२ साल मंसिर ०३ गते घोसणा गरे पस्चात खुसियालि मनाउने क्रममा सम्पुर्ण हङ्कङ्बासी महानुभावहरुले पनि आज मिति २०१५:११:२२ तारिक आइतबारको दिन याउमाताइ स्थित किरात माङहिममा लाधुङ सेमि सेवा साथै १०८ दिप प्रजलन गरि खुसियालि मनाएका थिए ।

जस्मा प्रमुख सेवासाबा साङ्दाङ्गेन वारुमसाबा तुम्सा तुलक हाङ, सेवासाबाहरुमा साङ्दाङ्गेन वारुमसामा आङ्बोहाङ शान्ति एभेङ,नेम्बाङ मोहन मान र राइ उत्र बहादुर रहेका थिए। प्रमुख सेवासाबा तुम्साले सेवाबिनाको जिवन अर्थहिन हुनेछ त्यसैले अङ्सीमाङ्हरुले दिएको  मार्ग दर्शनभित्र रहेर सेवा कर्मगर्नु अतिआवस्यक छ भन्नु भयो सम्पुर्ण उपस्थित महानुभावहरुले दिप जलन गरि खुसियालि मनाएका थिए भने संघका अध्यक्ष नेम्बाङ मोहनमानले किरात धर्मले समयको परिवर्तन संघै धेरै फर्को मारिसकेको कुरा ब्यक्त गर्नु भयो र उक्त सेवाको आयोजक किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङ्कङ् रहेको थियो।

KDSU15-HK मुहिग...
KDSU15-HK मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मजयन्ति कार्तिक २५ KDSU15-HK मुहिगुम अङ्सीमाङ फाल्गुनन्द लिङदेन ज्यूको जन्मजयन्ति कार्तिक २५

Read 1490 times Last modified on Friday, 27 November 2015 18:49

Leave a comment

Make sure you enter the (*) required information where indicated.\nBasic HTML code is allowed.

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 41 guests and no members online