Kathmandu:-
Header014.jpg
कविता संग्रह

कविता संग्रह (4)

Wednesday, 26 September 2012 18:36

कथा ।

Written by

सुनाउँने पालो आयो आमाको

र सुनाउँनु थाल्नु भयो दन्त्य कथा -

‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो'रे

उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो'रे

खान-पिन र स्याहार पुगेकोले

बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो'रे

एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन

तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो'रे

र दंग परेर, राख्यो'रे शिर्षक - 'देवता !'

सानो जातको बाबुराम बाहुन

ठूला र उच्चजातका मानिसहरूको गाउँ-घरमा

दिनरात...बारै महिना... जहाँपनि...जहिलेपनि

इमान-जुवानको ख्यालै नगरी

जोड जोडले कराएर नारा लगाउँछ…हल्ला गर्छ

हुन पनि हो...

अजायबघरको ईतिहासका परेलाबाट
परंपरागत विचारका धूलोहरू टक्टक्याएर हेर
इमानका आँखाका मोतियाविन्दु निकालेर पढ
किम्बदन्तीका नायकको सम्बाद गुन
उखानटुक्कामा टाँस्सिएका तथ्यहरू बुझ
मलामीहरूसँग रुँदारुँदै पडकिने बन्दुक, वा
चीताको लाशले पनि सुन्नेगरी कराउँने शंखध्वनी सून
सबैले एक स्वरमा भनिरहेछन् - हाम्रो जमिन जिन्दावाद !
इतिहासमा कसैसित नहारेको - हाम्रो मुलुक जिन्दावाद !!
हामी लिम्बू हौँ
 
मैले हिसाब गरेर हेरेको
संसारभरिका हामी लिम्बूले एक वर्षमा
नब्बे करोड रुप्याको जाँड-रक्सी खाँदा रहेछौँ
यसको एक चौथाई रकम मात्र पनि
छोरी पढाउँन खर्च गरे
कति लिम्बूनीले पिएचडी सकेर
प्राध्यापन गरिरहेका हुन्थे होलान् ।

Facebook - MEWANAMBIN.COM Fans Page - Click on "LIKE" Button below

Phalgunanda Travels & Tours

Phalgunanda Travels&Tours

Phalgunanda Travels & Tours Pvt. Ltd. Company currently situated in the eastern part of Nepal, Damak, Jhapa established in 2012.

Siteground Hosting

SITEGROUND HOSTING

"The best web hosting in the world". NEED MORE FOR YOUR WEBSITE? UPGRADE TO A HIGHER HOSTING SOLUTION Check out our cloud and dedicated hosting services for the most suitable hosting solution to help your website grow. The highlights of our high-level hosting services are: *More and guaranteed server resources* *Extra website performance boosts* *Scalable solutions for greater management freedom* SITEGROUND HOSTING

We have 29 guests and no members online